FAQs Complain Problems

समाचार

फ्री वाईफाई सम्बन्धमा !!

धुलिखेल नगरपालिका महत्वपूर्ण पर्यटकीय स्थल, मुख्य बजार,संस्कृतिक महत्वका स्थान,राजमार्ग तथा चोकहरुमा Free Wifi Hotspot स्थापना गर्ने नगरको योजना अनुरुप नगरको वडा नं ८ स्थित भट्टे डाँडा क्षेत्रमा आज २०७५/८/२१ गतेबाट Free Wifi Zone संचालन गरिएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौ !!