FAQs Complain Problems

समाचार

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस(COVID -19) रोकथाम,नियन्त्रण र व्यवस्थापनका लागि भएका कार्यहरु सम्बन्धि जिल्ला स्तरीय प्रगति समिक्षा सम्बन्धि छलफल कार्यक्रम !!!

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस(COVID -19) रोकथाम,नियन्त्रण र व्यवस्थापनका लागि भएका कार्यहरु सम्बन्धि जिल्ला स्तरीय प्रगति समिक्षा सम्बन्धि छलफलमा जिल्लाबाट निर्वाचित माननीय सांसदहरु, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख ,धुलिखेल नगरपालिकाका उप प्रमुख,कमाण्ड पोस्टका पदाधिकारीहरु र विपद व्यवस्थापन समितिका पदाधिकारी ज्यूहरु Video Conference मा सहभागी हुनुहुदै !!!