FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

राष्ट्रिय बिभुति वीर बलभद्र कुँवरको सम्मानमा धुलिखेल नगरपालिकाद्वारा नव निर्मित शालिक अनावरण तथा १९ लाखको लागतमा निर्मित बलभद्र पार्कको समुद्घाटन गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!

राष्ट्रिय बिभुति वीर बलभद्र कुँवरको सम्मानमा धुलिखेल नगरपालिकाद्वारा नव निर्मित शालिक अनावरण तथा १९ लाखको लागतमा निर्मित बलभद्र पार्कको समुद्घाटन गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !! सो कार्यक्रममा जी.स.स प्रमुख ज्यू,नगर उप-प्रमुख, ,प्रमुख जिल्ला अधिकारी,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष ज्यूहरु तथा जनप्रतिनिधि,विभिन्न परिषदका पदाधिकारी का साथै कर्मचारीहरु ज्यूहरुको सहभागिता रहेको थियो !!