FAQs Complain Problems

समाचार

UN Women द्वारा आयोजित "Livelihood and reintegration of returnee women migrant workers" सम्बन्धि Virtual अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुंदै नगर प्रमुख तथा उप प्रमुख ज्यू !!

UN Women द्वारा आयोजित "Livelihood and reintegration of returnee women migrant workers" सम्बन्धि Virtual अन्तरक्रिया कार्यक्रममा Panelist को रुपमा सहभागी हुनुहुंदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू तथा नगर उपप्रमुख बिमला शर्मा चौलागाईं ज्यू !!!