बन र कृषि लाई उद्यमशिलता संग जोड्न बाग्मती प्रदेशका स्थानीय निकायहरुले गरेका विभिन्न कार्यक्रम,बन ऐन निर्माण कृषि र बन क्षेत्रमा छुट्याईएको बजेटको अवस्था लगायतका विषयमा सामुदायिक बन उपभोक्ता महासंघ (FECOFUN) द्वारा आयोजित Vertual Meeting मा सहभागी हुनुहुंदै नगर उप-प्रमुख ज्यू !!
धुलिखेल नगरपालिकामा संचालित सामुदायिक बिद्यालयहरुमा COVID-19 बाट सिर्जित परिस्स्थितिका कारण सुरु गरिएको बैकल्पिक शिक्षा प्रणाली अन्तर्गत मिति २०७७/३/१ देखि २०७७/४/१२ गते सम्म बिद्यालयबाट भए गरिएका क्रियाकलाप र उक्त क्रियाकलाप
धुलिखेल नगरपालिकाले नगरका विभिन्न महत्वपूर्ण स्थल,चोक तथा मठ मन्दिरहरुमा जडान गरेको CCTV उत्घाटन तथा जिल्ला प्रहरी प्रमुख ज्यू लाई हस्तान्तरण गर्नु हुँदै नगरपालिका संघका अध्यक्ष एबं नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यू !!