FAQs Complain Problems

समाचार

Friday, October 25, 2024 - 14:23

सूचना तथा समाचार

दुइ सहकारी संस्था मार्फत धुलिखेल नगरपालिकाको विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग !!

बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस COVID-19 रोकथाम तथा नियन्त्रणको लागि सो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल नगरपालिका विपद व्यवस्थापन कोषमा जम्मा हुने गरि काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था बनेपा-७ तथा बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था पनौती -१० बाट क्रमस

सबै पालिका प्रमुख ज्यूहरु कोरोना भाईरस Covid-19 रोकथाम,नियन्त्रण र व्यवस्थापन सम्बन्धमा सबै पालिकाहरुले गरेका कार्यहरु तथा प्रगति समिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा Video Conference मार्फत सहभागी हुनुहुदै !!

जिल्ला विपद व्यवस्थापन समिति काभ्रेको आयोजना तथा धुलिखेल नगरपालिकाको प्राविधिक सहयोगमा काभ्रे जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख ज्यूहरु संग जिल्ला समन्वय समिति प्रमुख ज्यू सहित कमाण्ड पोस्टका पदाधिकारी ज्यूहरु कोरोना भाईरस Covid-19 रोकथाम,नियन्त्रण र व्यवस्थापन सम्बन्धमा सबै पालिकाहरुले गरेका क

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस(COVID -19) रोकथाम,नियन्त्रण र व्यवस्थापनका लागि भएका कार्यहरु सम्बन्धि जिल्ला स्तरीय प्रगति समिक्षा सम्बन्धि छलफल कार्यक्रम !!!

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस(COVID -19) रोकथाम,नियन्त्रण र व्यवस्थापनका लागि भएका कार्यहरु सम्बन्धि जिल्ला स्तरीय प्रगति समिक्षा सम्बन्धि छलफलमा जिल्लाबाट निर्वाचित माननीय सांसदहरु, नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख ,धुलिखेल नगरपालिकाका उप प्रमुख,कमाण्ड पोस्

धुलिखेल नगरपालिकाका उप-प्रमुख ज्यू, सम्पूर्ण स्वास्थ्यकर्मी ज्यू ,वड़ा अध्यक्ष ज्यूहरु COVID -१९ Surveillance system को बारेमा जानकारी लिनुहुदै !!!

धुलिखेल नगरपालिकाका उप-प्रमुख ज्यू, सम्पूर्ण स्वास्थ्यकर्मी ज्यू वड़ा अध्यक्ष ज्यूहरु COVID -१९ Surveillance system को बारेमा जानकारी लिनुहुदै । काभ्रेपलान्चोक जिल्लामा COVID -१९ Surveillance system लागु भइसकेको छ ।यसको लागि धुलिखेल अस्पतालले चिकित्सक हरु उपलब्ध गरि सहयोग गरेको छ | यसलाई तलको लिंक

Pages