धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु नेपाल नगरपालिका संघ तथा UCLG ASPAC ASIA PCIFIC को उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएकोमा नमोबुद्ध नगरपालिकाको ५ औं स्थापना दिबसको अबसरमा सो नगरद्वारा आयोजित कार्यक्रमका बीच माननीय
धुलिखेल नगरपालिकाको र काठमाडौँ विश्व बिध्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा धुलिखेल नगरपालिका वडा नं २ को स्वस्थ्य चौकीमा ०७५/८/१५ गते क्यान्सर रोग परिक्षण शिबिरसंचालन हुने भएकोले उपस्थितभई आ-आफ्नो स्वास्थ्य परिक्षण गरि लाभ लिनुहुन अनुरोध छ |