FAQs Complain Problems

समाचार

World Bank south Asia का Vice President Hartwig Schafer ,World Bank Maldives, Nepal र Sri Lanka का Operation Manager, भीमेश्वर र हरिवन नगरपालिकाका प्रमुख ज्यू सहितको उच्च स्तरीय टोलि द्वारा धुलिखेल नगरपालिकाको भ्रमण !!

World Bank south Asia का Vice President Hartwig Schafer ,World Bank Maldives, Nepal र Sri Lanka का Operation Manager, भीमेश्वर र हरिवन नगरपालिकाका प्रमुख ज्यू तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिब,अर्थ मन्त्रालयका उप सचिब ज्यू सहितको उच्च स्तरीय टोलि द्वारा धुलिखेल नगरपालिकाको भ्रमण साथै नेपालमा सघियता कार्यान्वयनको अवस्था र तीन तहका सरकारका (सघ, प्रदेश र स्थानीय तह) अभ्यासका बारेमा उच्च स्तरीय छलफल तथा धुलिखेल खानेपानी प्रसोधन केन्द्रको अवलोकन भ्रमण गर्नुहुँदै !!