FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बार्षिक प्रगति समिक्षा

सूचना! सूचना!! सूचना!!!

यस धुलिखेल नगरपालिकाको आ.व. २०७१/७२ मा भए गरिएका योजना तथा कार्यक्रमको वार्षिक प्रगति समिक्षा कार्यक्रम तपशिलको मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण नगरवासीहरुमा उपस्थितिको लागि अनुरोध गरिन्छ ।

बालबालिकालाई श्रममा नलगाऔंं, बालश्रम मुक्त समाज निर्माण गरौं ।

धुलिखेल नगरपालिकामा निकृष्ठ प्रकारको बालश्रम निवारण कार्यक्रम अन्तर्गत बालश्रम मुक्त नगर अभियान सम्बन्धी कार्यक्रमहरु अगाडि बढाउन  तपाईहरुको घर-घरमा हरियो झण्डा राख्ने अभियानमा सक्रिय सहभागी भई यस धुलिखेल नगरपालिका वडा नं.

दर्ता भएका संस्थाहरु

यस धुलिखेल नगरपालिकामा दर्ता भएका संस्थाहरु हेर्न यहाँ जानुहोस् ।

 

भोतिक संरचनाहरु भत्काउने सम्बन्धी सुचना

यही मिति २०७२ बैशाख १२ मा गएको महाभूकम्प र त्यसपछि गएका पराकम्पनका कारण क्षतिग्रस्त भएका घर संरचनाहरुको प्राविधिक टोली सहितले स्थलगत निरिक्षण गरी तयार पारेको क्षतिग्रस्त घरको विवरण बमोजिम पूर्णरुपमा क्षति भएको आ-आफ्नो घर आफै भत्काउन हुन सबै नगरबासीहरुको लागि यो सूचना जारी गरिएको छ ।

भुकम्प पिडितहरुलाई परिचय पत्र वितरण कार्यक्रम सम्बन्धी सुचना

यहि मिति २०७२ साल बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका भूकम्पका कारण क्षतिग्रस्त भएका घर संरचना हरुको अस्थायी आवास निर्माण गर्नका लागि जिल्ला दैविक प्रकोप उद्धार समिति काभ्रेपलाञ्चोकबाट आवास निर्माणका लागि प्राप्त हुने राहत रकम प्राप्त गर्न प्राविधिक टोलीले तयार गरेको विवरणमा वडा नं.

Pages