FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

कार्यक्रम सञ्चालन मिति - २०७३-०८-२४

बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३, बालभेला कार्यक्रम-२०७३

निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा धुलिखेल नगरपालिकाले वडा सचिव श्री रामशरण हुमागाईंलाई उत्कृष्ट कर्मचारी घोषणा गरेको छ । भदौ २२ गते धुलिखेल नगरपालिकाको सभाकक्षमा आयोजित कायृक्रममा कार्यकारी अधिकृत श्री विनोद भट्टराईले हुमागाईंलाई टीका र फूलको गुच्छाले सम्मान गर्नुभयो । दिवसका संयोजक एवं काभ्रेका प्रजिअ बालकृष्ण पन्थीले दोसलला ओढाउँदै सम्मान गर्नुभयो । समस्त नगरपालिका परिवारको तर्फबाट वडा सचिव हुमागाईंलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु, निजामति दिवश कार्यक्रमका केही झलकहरु

Pages