वडा नं. ६, सेतिदेवी नागरिक सचेतना केन्द्र द्वारा सञ्चालन गरिएको सरसफाई तथा वृक्षारोपण कार्यक्रमका केही झलकहरु
समाचार
फोटो ग्यालरी
आ.व. २०७२-७३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका झलकहरु
लक्षित वर्गको कार्यक्रम अन्तर्गत उपेक्षित वर्गको उत्थानको लागि २ दिने (ज्येष्ठ ३२ देखि असार १ सम्म) नेतृत्व विकास तालिम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन सामुदायिक विकास मञ्च, धुलिखेल-६ काभ्रे द्वारा भएको हो ।
मिति २०७२-चैत्र-१४ गते पूर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रमका केहि झलकहरु